चर्चित कोरियोग्राफर गीता कपुर पक्राउ
निकै चर्चित कोरियोग्राफर गीता कपुरलाई पुलिसले पक्राउ गरेको छ । गीताले
आफ्नो कारले एउटा मोटरसाइकललाई ठक्कर दिएको आरोप लागेको छ । मोटरसाइकलमा
सवार मानिसको अवस्था चिन्ताजनक भएको बताइएको छ ।
खबरका अनुसार घटना
वर्सोवा मेट्रो स्टेशनमा बिहान करिब ५ बजे भएको बताइएको छ । आफ्नो कारमा
भएकी गिताले अचानक नियन्त्रण गुमाइन् र अगाडिबाट आएको मोटरसाइकललाई ठक्कर
दिएकी छिन् ।
मोटरसाइकलमा सवार निसार नुरमोहम्मद (३७) लाई भारतको
कोकिलाबेन धीरुभाइ अम्बानी हस्पिटलमा उपचार भइरहेको बताइएको छ । घटनापछि
उनलाई पक्राउ गरि कोर्टमा पेश गरिएको छ जहाँ उनलाई जमा
Like Internet Khabar ( Don't Miss )
