सिम र रिम कार्ड प्रयोग गर्दा यी कुरा नभुल्नुस्


सिम र रिम कार्ड प्रयोग गर्दा यी कुरा नभुल्नुस्
नेपाल टेलिकमले आफ्ना ग्राहकलाई सिम कार्ड र रिम कार्ड प्रयोग गर्दा केही कुरामा ध्यान दिन आग्रह गरेको छ । नेपाल टेलिकमको पछिल्लो बुलेटिनमा यस्तो आग्रह गरिएको हो ।

टेलिकमले अनावश्यकरुपमा सीम र रिममा सेक्युरिटी सेटिङ चलाउँदा काम नलाग्ने बन्न सक्ने जनाएको छ ।

पिन नम्बर र पुक नम्बर गलत प्रयोग गर्दा सीम नै काम नगर्ने अवस्थामा पुग्ने समेत नेपाल टेलिकमपले जनाएको छ ।

हेर्नुस् टेलिकमको जानकारीः

Like Internet Khabar ( Don't Miss )

Blogger templates

Blogger news

Powered by Blogger.

Blog Archive

Blogroll

About