ओली–भारतीय राजदूत भेट

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत रञ्जित रेबीच आज विहान बालकोटस्थित ओली निवासमा भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा आधा घण्टा वार्ता भएको थियो ।

भेटमा सहमतिमा संविधान जारी गर्ने विषयमा कुराकानी भएको ओलीले बताए । राजदूत रेले सहमतिमा संविधान जारी गरेर जानु पर्ने धारणा राखेको समेत ओलीले बताए । संविधान जारी गर्न ढिलाई गर्न नहुने र तराईको आन्दोलनलाई मत्थर बनाएर जानु पर्ने विषयमा कुराकानी भएको समेत ओलीले बताए ।

Like Internet Khabar ( Don't Miss )

Blogger templates

Blogger news

Powered by Blogger.

Blog Archive

Blogroll

About